समाचार

उपसभामुखको ‘विवादित पत्र’ लाई नौ लाख काण्डले थप पेचिलो बनाउँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले अमेरिकी भीसा मिलाइदिने नाममा उपसभामुख इन्दिरा रानाले नौ लाख लिएको दाबी गरेका छन् । उनले उपसभामुख र पीडितबीच आर्थिक लेनदेन भएको बैंक स्टेटमेन्ट आफूसँग सुरक्षित रहेको बताएका हुन् ।  उपसभामुखले एक वर्षअघि नौ लाख लिएको कुरा गत वैशाख ४ गते एक पालिका सभापतिमार्फत् पार्टीको केन्द्रीय कमिटीमा जानकारी आएको उनको भनाइ छ । ‘नौ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछी पीडितले बयान दिन र…

Page 839 of 2018