समाचार

नियुक्तिको हकमा मानव अधिकार किन जोडियो ?

राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक निकाय र सार्वजनिक निकायका उच्च पदमा विवादित व्यक्तिलाई नियुक्ति नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।  गत असार २ गते संवैधानिक परिषदले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधानलाई सिफारिस गरेको थियो । तर प्रधानमाथि एक महिलालाई एनजिओमा जागिर लगाइदिने प्रलोभन देखाएर अनैतिक सम्बन्ध राख्न बाध्य पारेको आरोप छ । सोही विषयतर्फ संकेत गर्दै आयोगले सरकारलाई सचेत गराएको हो ।  ‘नेपाल सरकार,संवैधानिक परिषद् तथा राज्…

Page 837 of 2018