समाचार

न्युरोडमा उखेलिएको फलामे रेलिङ अन्यत्र लैजाँदै

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा लगाएको रेलिङ्ग हटाउन थालेको छ । वडा नम्बर २४ को फुटपाथमा लगाइएको कुमारीको आँखा भएको रेलिङ्ग धमाधम निकालिएको छ ।  आज बिहानदेखि महानगरका कर्मचारीले निकालिएको फलामे रेलिङ गाडीमा हालेर लगेका हुन् । महानगरले अब त्यहाँ रेलिङ्ग नलगाउने बुझिएको छ । यसअघि न्युरोड क्षेत्रबाट सवारी पार्किङ्ग हटाएपछि महानगरले सडकपेटीको छेउमा रेलिङ्ग लगाएको थियो ।  यता, न्युरोडमा फुटपाथ विस्तारको विरोधमा आन्दोलनरत २२ नम्बर वडाका वडाध्यक्ष …

Page 840 of 2018