समाचार

बहादुरलाई मुख्यमन्त्री बनाउन इन्द्रबहादुर तयार

नेपाली काँग्रेसका नेता बहादुरसिंह लामा बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । केन्द्रीय सत्ता गठबन्धनको भागबण्डाअनुसार आफ्नो भागमा परेको यहाँको मुख्यमन्त्रीमा काँग्रेसले उनलाई अघि सारेको छ ।  काँग्रेसले सुदूरपश्चिम, गण्डकी र बागमती प्रदेशको नेतृत्व गर्ने सहमति भएको थियो । सोहीअनुसार नयाँ मुख्यमन्त्रीको लागि छलफल गर्न आज प्रदेश ससंदीय दलको बैठक बसेको छ । आज बसेको संसदीय दलको बैठकले बहादुरलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको काँग्रेस प्रदेश सभापति तथा स…

Page 842 of 2018