समाचार

उपसभामुख इन्दिरा रानाको अक्षम्य भूल

गृहमन्त्रीको कुर्सीमा बस्नेहरुबाटै नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दा चलाइन्छ । र, त्यसको अनुसन्धान गहिराईमा पुग्दै जाँदा सरकार नै ढल्ने स्थिति आउँछ । राजनीतिक पहुँच र शक्तिको आडमा केसम्म गरिँदो रहेछ भन्ने यस्तै अर्को घटना सार्वजनिक भएको छ ।  बेचन झा पक्राउ परेसँगै भुटानी काण्डले थप चर्चा पाइरहेकै बेला उपसभामुख इन्दिरा रानाले केही व्यक्तिलाई अमेरिकी भीसा दिलाउन पदीय हैसियतको चरम दुरुपयोग गरेको सन्दर्भ हो यो । एक वर्षसम्म लुकाइएको यो तथ्य हिजो जनआस्थ…

Page 845 of 2018