समाचार

भुइँ मान्छेहरूका पक्षमा लेख्न चाकरीमै रमाउने ?

सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारलाई संगठित गर्ने, उनीहरूको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनको पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्नेलगायत प्रमुख उद्देश्य राखेर ०६१ पुसमा रोल्पाको इरिबाङमा युद्ध पत्रकारको रूपमा क्रियाशील जनपक्षीयहरूको राष्ट्रिय भेला आयोजना भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले जनपक्षीय पत्रकारितालाई आन्दोलनात्मक ढंगले अघि लैजाने निर्णय गर्दै क्रान्तिकारी पत्रकारहरूक…

Page 541 of 2010