समाचार

शिक्षक आन्दोलन : राजधानीमा बृहत् प्रदर्शन

शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले आन्दोलन घोषणा गरेको छ । आफूहरुको माग सम्बोधन हुने गरी संसदको हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघले पहिलो चरणको आन्दोलनका कार्यक्रम तय गरेको छ । महासंघद्वारा आज जारी विज्ञप्तिमा आन्दोलनका कार्यक्रमअन्तर्गत आगामी आइतबारदेखि सबै शिक्षक कर्मचारीले आफ्नो फेसबुक वालमा आयातकार रातो स्टिकर प्रयोग गरेर ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेख्नेछन् ।  त्यस्तै, म…

Page 538 of 2010