समाचार

हल्ला सवा करोड, कार्यान्वयन १० प्रतिशतभन्दा कम

दोस्रो पटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले धेरै वटा कार्यकारी आदेश जारी गरे । तीमध्ये अन्तर्राष्ट्रिय सहयोग बन्द,मेक्सिकोसँगको सीमामा संकटकाल लागुदेखि विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अलग हुने र एक करोड १७ लाखभन्दा बढी अवैध आप्रवासीलाई निश्कासनको आदेश विशेष चर्चामा छन् । राष्ट्रपतिको कुर्सीमा बसेको एक सातामै उनले कोलम्बियाका केही आप्रवासीलाई सैनिक विमानमा राखेर उनीहरुको मुलुक फिर्ता पठाए ।  यता,अमेरिकी …

Page 539 of 2010