समाचार

चन्द्र ढकालको तारे होटल छोरोले सम्हाल्ने

आइएमई ग्रुपले बाग्लुङमा इला कम्फर्ट होटल सञ्चालनमा ल्याएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा आज बागलुङमा उक्त होटलको उद्घाटन गरियो । कार्यक्रममा दिइएको जानकारीअनुसार होटल ३० करोड रुपैयाँ लगानीमा खुलेको हो । ३० वटा कोठा रहेको होटललाई थ्री स्टारको मान्यता दिइएको छ । गाउँबाट सदरमुकाम आउँदा बस्ने ठाउँ नभएको आमाको गुनासोका कारण चन्द्र ढकाललाई सो होटल खोल्न उर्जा मिलेको बताइन्छ । आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष…

Page 535 of 2010