समाचार

‘सिडिओ र डिएसपीले माफी माग्नुपर्छ’

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विवादमा अस्ति भएको झडपपछि यातायात बन्दको घोषणा गरिएको छ । केबलकार निर्माणको विरोध गर्दै आएका सम्पदा संरक्षकहरुले भोलिदेखि अनिश्चितकालका लागि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरुमा यातायात बन्दको घोषणा गरेका हुन् ।  उनीहरुले राज्य आतंक, प्रहरी दमन र ज्यादती, केबलकार निर्माण खारेजीलगायत विषयमा कोणसभा, धर्ना कार्यक्रम पनि आह्वान गरेका छन् । साथै, मानव अधिकार हनन् गरेर पाथीभरामा केबलकार बनाउन…

Page 544 of 2010