सिमेण्टको चर्को मूल्यवृद्धिमा गाँसिएका स्वार्थहरु
सिमेण्टमा भएको अस्वाभाविक मूल्यवृद्धिले यतिबेला निर्माण क्षेत्रमा तरङ्ग ल्याएको छ । पछिल्लो एक महिनायता सिमेण्टको मूल्यमा चर्को वृद्धि भएको छ । एक बोरा सिमेण्टमा अढाईदेखि तीन सय रुपैयाँसम्म भाउ बढेको बताइन्छ । साढे पाँच सयमा पाइने एक बोरा पिपिसी सिमेण्टको भाउ बढेर साढे सात सय रुपैयाँ पुगेको छ । साढे छ सय रुपैयाँको हाराहारीमा पाइने ओपिसी सिमेण्टको मूल्य नौ सय पुगेको छ ।
एकाएक बढेको सिमेण्टको मूल्यले साना हार्डवेयर व्यवसायी, निर्माण व्यवसायीसँगै सबैभन्दा धेरै निर्म…