समाचार

केपी ओली बरु घर जान तयार

कांग्रेस देखाएर माओवादीलाई दवाबमा राख्ने अनि माओवादीको काँधमा बन्दुक राखेर कांग्रेसतिर पड्काउने– तत्कालीन पाँचदलीय गठबन्धन टुटाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तो रणनीति अपनाउनुभयो । पाँच वर्ष सत्ता चलाउने उद्घोषका साथ मिलेर चुनाव लडेका कांग्रेस र माओवादीलाई बीचैमा फुटाउने रणनीति सफल हुँदा सत्ता हात लाग्यो । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनमा अहिले उहाँ प्रधानमन्त्री हुनुहुन्छ । सत्ता राजनीतिका दुई खेलाडी शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्…

Page 545 of 2011