समाचार

पाथीभरा नजिकैको झडपमा घाइते संख्या बढ्दै

पाथीभरा क्षेत्रमा हिजो अपरान्ह भएको झडपमा घाइते संख्या १८ पुगेको छ । स्थानीय बलुडाँडामा निर्माणाधीन केबुलकार विरोधी समूह र सुरक्षाकर्मीहरुबीच भएको भिडन्तमा एक दर्जनबढी सुरक्षाकर्मी र विरोधी समूहका पाँच जना घाइते भएका छन् ।  झडपमा १३ जना सुरक्षाकर्मी र स्थानीय पाँच जना घाइते छन् । पाथीभरामा निर्माणाधीन केबुलकारको मुक्लुमलुङ संघर्ष समिति र केबलकार खारेजी संघर्ष समितिलगायतले विरोध गर्दै आएका छन् ।  आफूहरुमाथि स्थानीयले ढुंगामुढा गरेपछि गोली चलाउन बाध्य भएको…

Page 547 of 2011