सशस्त्रमा अनेकौं छुट सुविधा
सशस्त्र प्रहरी बल,नेपालले धुमधामका साथ ‘२४ औं सशस्त्र प्रहरी दिवस–२०८१’ मनाएको छ । हलचोकस्थित मुख्यालयमा अस्ति बुधबार विशेष ड्रिल,सांस्कृतिक कार्यक्रमसहित सशस्त्रले आफनो स्थापना दिवस मनाएको हो । सो अवसरमा सेवारत तथा अवकाशप्राप्त कर्मचारीलाई लक्षित गरी सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले विभिन्न सहुलियतपूर्ण कार्यक्रमको घोषणा गरेका छन् । सशस्त्र कल्याणकारी कोषमार्फत कर्मचारीलाई विभिन्न छुट सुविधा प्रदान गरिने जनाइएको छ ।
आफ्नो आवासको सपना देखे…