समाचार

कुन कुन क्रान्तिकारीको निवेदन खारेज ?

नेकपा माओवादी केन्द्र सम्वद्ध अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा मनोनयन दर्ता गराएका २० जनाको उम्मेदवारी खारेज भएको छ ।  केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै रीतपूर्वक र विधिसम्मत नभएका २० उम्मेदवारको उम्मेदवारी रद्द भएको जानकारी दिएको हो । उम्मेदवारी कायम नरहनेमा सबैभन्दा बढी १७ जना केन्द्रीय सदस्यका उम्मेदवार छन् । त्यस्तै,केन्द्रीय सचिव, सचिवालय सदस्य, निर्वाचन आयोग सदस्य र अनुशासन आयोगका सदस्यमा मनोनयन दर्ता गराएका एक-एक जनाको …

Page 552 of 2014