समाचार

‘यूनिफिकेशन चर्च’ को झण्डा बोक्ने व्यक्तिलाई केपी ओलीले सांसद बनाए - भीम रावल

‘मातृभूमि जागरण अभियान’ नेपालका प्रस्तावक डाक्टर भीमबहादुर रावलले ‘होली वाइन’का सूत्रधार तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेबाट सांसद् बनाएको भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नैतिकतामाथि फेरि प्रश्न उठाएका छन् । एमालेबाट निकालिएपछि नयाँ अभियान थालेका उनले नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त प्रसंग कोट्याएका हुन् । रावलले नेपालको संस्कृतिलाई ध्वस्त गरेर ‘यूनिफिक…

Page 554 of 2015