समाचार

बढी बोल्नेले आफूलाई, कम बोल्नेले अरूलाई सिध्याउँछ’

पुस ३ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई साक्षी राखेर प्रधानमन्त्री केपी ओलीले तीतो सत्य बोले – ‘प्रचण्डले ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरणलगायत अन्य विषयको नयाँ शिराबाट छानबिन सुरु गर्न लागेकाले दुबै दललाई अप्ठ्यारो पर्ने कारण नै नयाँ गठबन्धनको आधार बनेको हो ।’ देउवा भन्ने गर्छन्, ‘बढी बोल्नेले आफूलाई सिध्याउँछ, कम बोल्नेले अरूलाई ।’ पात्रसँगै प्रवृत्ति जोडिएको हुन्छ । प्रधानमन्त्री निकै व्यस्त छन् । पहिलो कार्यकालका वाचाहरूको छाया…

Page 557 of 2013