५२ भाइकाे मुद्दा अब वैशाख ३ गते
संवैधानिक निकायमा गरिएको ५२ जना पदाधिकारीको नियुक्ति बदर गर्न माग राख्दै परेको चार वर्ष पुरानो मुद्दाको सुनुवाई फेरि पछाडि धकेलिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संविधानिक इजलासमा सुनुवाई भैरहेको मुद्दा आज बहस नसकिएपछि हेर्दाहेर्दैमा गएको हो । अब अर्को पेशी नयाँ बर्ष मनाएपछि बैशाख ३ गतेका लागि तोकिएको छ ।
केपी शर्मा ओलीले अघिल्लो प्रधानमन्त्रीकालमा अध्यादेशमार्फत संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गरी विभिन्न संवैधानिक आयोगमा प्रमुख तथा पद…