समाचार

होलीमा डेढ सय गाडी सडकमै होल्ड

काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आज उल्लासपूर्वक होली पर्व मनाइँदैछ । राजधानीका नयाँ बानेश्वर, वसन्तपुरलगायत स्थानमा होली खेल्नेको निकै भीडभाड छ ।  होलीमा मादक पदार्थ वा लागू औषध सेवन गरेर सवारीसाधन चलाउने कार्य पछिल्ला केही वर्षयता बढेपछि ट्राफिक जाँचमा कडाई गरिएको छ । उपत्यकामा युवायुवतीले होली मनाउने क्रममा मादक पदार्थ सेवन गर्ने र गाडी हाँक्ने गरेको पाइएपछि प्रहरीले बिहानैदेखि विभिन्न ठाउँमा चेकजाँच गरिरहेको छ ।  बिहान ११ बजेसम्म डेढ सय सवारीसा…

Page 461 of 1990