समाचार

स्ववियु चुनाव : यस्तो छ ललितपुरका चार इञ्जिनियरिङ कलेजको नतिजा

त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को लागि चैत ५ गते भएको निर्वाचनको नतिजा आउनेक्रम अन्तिम चरणमा पुगेको छ । अधिकांश कलेजको परिणाम आइसक्दा नेपाली काँग्रेसको भातृ संस्था नेविसंघले धेरै स्ववियु सभापति जितेको छ । एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रको अखिल (क्रान्तिकारी)क्रमश: दोस्रो र तेश्रो भएका छन् ।  यता, ललितपुरका चार वटा इञ्जिनियरिङ कलेजमा भने मिश्रित परिणाम आएको छ । यहाँ राजनीतिक दलका भातृ संगठन र स्वत…

Page 456 of 1996