१५ गते गणतन्त्रवादी र राजावादीको जुलुस,गृहमा तारन्तार बैठक
राजावादीहरुको बढ्दो कार्यक्रम र आन्तरिक सुरक्षाबारे छलफल गर्न सरकार नियमित बैठकमा जुटेको छ । गृह मन्त्रालयमा हिजो दिउँसो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा विशेषगरी दुर्गा प्रसाईंहरुको आगामी शुक्रबार १५ गते हुने राजधानी केन्द्रित प्रदर्शनमा हुनसक्ने हुलदङ्गा र घुसपैठ अनि सो को सुरक्षा ब्यवस्थावारे बृहद छलफल भएको छ ।
गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल गेटदेखि निर्मल निवाससम्म जम्मा भएको भीडलाई हेरे…