अर्थमन्त्रीसँग सुदनको पन्ध्र मीनेट संवाद

अर्थमन्त्रीसँग सुदनको पन्ध्र मीनेट संवाद

जेन-जी अगुवा भनिएका हामी नेपाल एनजिओका संयोजक सुदन गुरुङले अर्थमन्त्री डा. रामेश्वर खनालसँग भेट गरेका छन् । 

मन्त्री भेट्न गुरुङ आज दिउँसो सवा २ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेका थिए । करिब १५ मीनेट कुराकानी गरेर उनी मन्त्रालयबाट बाहिरिएको बताइएको छ ।

टिप्पणीहरू