समाचार

बाबुरामलाई राजावादीले देखाए कालो झण्डा

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई राजावादीहरुले कालो झण्डा देखाएका छन् ।  दाङको घोराहीमा राजसंस्था पुर्नस्थापनाको मागसहित आन्दोलनमा उत्रिएका युवाहरुले कालो झण्डा देखाएका हुन् । उनीहरुले ‘बाबुराम भट्टराई, मूर्दावाद’, ‘विदेशी दलाल मुर्दावाद’, ‘इशाइतन्त्र बन्द गर’, ‘हिन्दुराज्य कायम गर’, ‘संघीयता खारेज गर’ लगायतका नारासमेत लगाएका छन् ।  त्यसअघि दाङमै पत्रकार भेटघा…

Page 451 of 2001