समाचार

शान्ति प्रक्रिया टुंग्याउन राजनीतिक दलहरुबीच सैद्धान्तिक विवाद छैन : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन राजनीतिक दलहरुबीच सैद्धान्तिक विवाद नरहेको दाबी गर्नुभएको छ ।  'संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार' सम्बन्धी राष्ट्रिय सम्मेलनलाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको अध्यक्ष प्रचण्डको भनाई छ ।  टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरामा पीडितका माग सम्ब…

Page 450 of 1999