समाचार

बजेट माग्न दिइएको समय सकिँदै

आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माणका निम्ति प्रस्ताव बुझाउन अब पाँच दिन मात्र बाँकी छ । अर्थ मन्त्रालयले बजेट प्रस्तावका लागि दिएको एक महिने समयावधि आउँदो चैत १५ गते सकिँदैछ । गत फागुन १५ गते विभिन्न निकायलाई पत्राचार गर्दै अर्थले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६’ बमोजिम मार्गदर्शन जारी गरिएको र बजेट प्रस्ताव गर्न भनेको थियो ।  स्रोत व्यवस्थापनमा परेको दबाबलाई मध्यनजर गरेर र  सार्वजनिक खर्चको उपलब्धि बढाएर आर्थिक गतिविधि व…

Page 453 of 1997