समाचार

दारु, दिउँसो अड्डाभित्रै सुचारु ?

सरकारी जागिर खानेहरुले आफ्नो काम, कर्तव्य र अनुशासनमा ध्यान नदिँदा तालुकदार मन्त्रालय र निकायले कतिसम्म तल झरेर निर्देशन गर्न बाध्य हुनुपर्दाे रहेछ भन्ने एउटा उदाहरण फेला परेको छ । ‘कर्मचारीहरुले देहायबमोजिमका काम’ गरेको कारण मन्त्रालयमा गुनासो/उजुरी प्राप्त हुन आएको हुँदा सो यकिन गरी प्रचलित कर्मचारी विनियमावलीबमोजिम दोषीउपर कारबाही गरेको जानकारी सात दिनभित्र उपलब्ध गराउन कात्तिक १० गते उर्दी जारी गरिएको पत्रमा कर्मचारीका कमजोरी उल्लेख गर्दै प्रष्टसँग लेखिएको छ…

Page 1997 of 1998