एमसिसी नेपालमा निरन्तर रहने संकेत
नेपालमा अमेरिकी मुख्य सहयोग कार्यक्रम एमसिसीका परियोजना सञ्चालनमा रहेको सन्देश दिइएको छ । एक महिनाअघि मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ले आफ्नो कार्यक्रम स्थगन भएको जनाउँदै अर्थ मन्त्रालयलाई जानकारी दिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि वैदेशिक सहायता कटौती गर्ने नीति अवलम्बन गरेपछि विश्वभरका युएसएड र एमसीसी कार्यक्रम स्थगन गरिएको छ । तर, एमसिसी परियोजना कार्यान्वयनको निम्ति यहाँ रहेको एमसिए नेपालले दुई वटा परियोजना अघि बढाउन परामर्…