समाचार

डा.बाबुराम,छोटो समयमा भेटघाट धमाधम

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले धेरै जना भारतीय नेतासँग भेट गर्नुभएको छ । शनिबारदेखि भारत भ्रमणमा रहनुभएका उहाँले हिजो नयाँ दिल्ली आएपछि सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. मुरलीमनोहर जोशी,रक्षामन्त्री राजनाथ सिंहलगायत झण्डै एक दर्जनसँग भेटघाट गर्नुभएको छ । छोरी मानुषीलाई लिएर शनिबार फरिदावाद जानुभएका उहाँले राजधानीमा उच्चस्तरीय भेटवार्ता गर्नुभएको हो । भट्टराईको सचिवालयका अनुसार जोशी र सिंहसँगै नेप…

Page 411 of 2011