समाचार

मदन भण्डारी फाउण्डेसन नेत्रीमा मदनपुत्री,अशोक शेरचन केन्द्रीय सदस्य

मदन भण्डारी फाउण्डेसनको हिजो सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले उषाकिरण भण्डारीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । सचिवमा हस्त पण्डित र कोषाध्यक्षमा मीना भण्डारी चुनिएका छन् । सदस्यहरुमा डेगेन्द्र पाण्डे, चिन्तामणि भट्टराई,सुशील प्याकुरेल,प्रा. डा. प्रेमसागर चापागाईँ, प्रा. डा. ध्रुवबहादुर कार्की,प्रा. डा. नन्दबहादुर सिंह, डा. कुन्दन अर्याल,डा. महेन्द्र विष्ट,डा.भेषराज अधिकारी, प्रा. डा. बद्रिविशाल पोखरेल,डा. विमला राई पौडेल,डा.कैलाश भण्डारी छन् । ३१ सदस्यीय कार्यसमितिका अन्य सदस्यमा रामश…

Page 412 of 2011