लोबुचेको शिखरमा सशस्त्रको झण्डा

लोबुचेको शिखरमा सशस्त्रको झण्डा

सशस्त्र प्रहरी जवान विजय जंंगमले लोबुचे हिमालको सफल आरोहण गरेका छन् । उनले हिजो बिहान सवा ७ बजेको समयमा शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका हुन् । 

६ हजार १०० मीटर अग्लोे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा पहिलो पटक फहराइएको बताइएको छ ।

टिप्पणीहरू