समाचार

रवि जेल गएपछि सहकारी बचतकर्ताहरुलाई हुँडलेको आशंका

बुटवलको सुप्रिम सहकारी संस्थाका बचतकर्तामध्येका एक नारायण पहराईले रवि लामिछानेलाई थुनेर पैसा फिर्ता गर्ने मुख्य एजेण्डाबाट सरकार पन्छिन खोजेको आरोप लगाएका छन् । बचत रकम फिर्ताका लागि प्रहरीमा जाहेरी दिएकोमा त्यसैलाई देखाएर अनेक राजनीति गरिएको उनको दाबी छ । आफ्नो जाहेरी कुनै व्यक्ति लक्षित नरहेको समेत उनले बताए ।  जिल्ला अदालत रूपन्देहीमा चलिरहेको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा रवि पुर्पक्षका लागि थुनामा गएपछि जाहेरीकर्ता पहराईको यस्तो प्रतिक्रिया आएको…

Page 409 of 2011