बिचौलियाको राज्यमा सुशासनको डङ्का
-श्याम रिमाल
प्रधानमन्त्री केपी शर्मा ओलीले जतिखेर पनि आलोपालो सहमति पालना गर्छु, समयमै देउवालाई छाड्छु भनिरहेका छन् । सम्झौता नै भएको छ भने त किन एउटै कुरा कण्ठस्थ सुनाइरहेका होलान्, किन भट्याइरहेका होलान् ? पहिले यिनी भारत जान्छु, भारत जान्छु भन्थे । अचेल त्यो कुरा सुकेछ क्यार । संयुक्त राष्ट्रसङ्घको वार्षिक साधारणसभाताका अमेरिका र बिम्स्टेक शिखर सम्मेलनताका थाइल्यान्डमा भेटेर तिक्तता बढेछ कि क्या हो, उता जाने कुरा ठ्याम्मै छाडे । खासमा यिनलाई उता जान अब मनै छैन, गर्मी पनि …