समाचार

चिटिक्क पारिँदै चौतारा, पाहुना तान्न तलेजु

त्यसो त तलेजु भवानीको दर्शन गर्न कि त काठमाडाैँ, कि भक्तपुर कि ललितपुर नै जानुपर्छ । यी तीन शहरमा तलेजु भवानीका तीन ठुल्ठूला मन्दिर छन् र यी मन्दिरभित्र बिराजमान भवानीलाई दर्शन गर्न दशैँको नवमी नै कुर्नुपर्छ ।  तर, सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा भने तलेजु भवानीलाई चौबीसै घण्टा हेर्न र सँगै बसेर सेल्फी हान्न पाइने भएको छ । चौताराको पुरानो एवं ऐतिहासिक बजारस्थित वीरेन्द्ररत्न शाक्यको घरको भित्तामा सबैले देख्ने गरी तलेजु भवानीको अनौठो तस्बिर कोरिएपछि अहि…

Page 351 of 2018