समाचार

एकथरी खुशी, दशथरी दुःखी

२९ दिनसम्म काठमाडौंको सडक नापेका शिक्षकहरूले ‘ननसेन्स डिमाण्ड’ राखेको भन्दै ती माग पूरा नगर्न प्रधानमन्त्री केपी ओलीसमक्ष निवेदन हालिएको पुरानो विवरण फेला परेको छ । यही निश्कर्षका साथ केही दिनअगाडि जिम्मेवार कर्मचारीहरूले ओलीसमक्ष यो कुरा पुर्‍याएको सूचना प्राप्त भएको छ । विश्वासपात्र अर्थमन्त्री विष्णु पौडेलको अड्डाबाटै यस्तो सन्देश आएपछि ओली पनि ‘शिक्षकलाई तत्काल फकाउने’ मानसिकतामा पुगेको स्रोतको दावी छ । ‘अर्थमन्त्रीज्यूले एमालेको सचिवालय …

Page 349 of 2018