नागरिकता विधेयकबारे विदेशमा बस्ने नेपालीसँग छलफल
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नागरिकता ऐनमाथिको संशोधनबारे छलफल गरिएको छ । समितिको आज बिहान पौने ९ बजेदेखि बसेको ७७ औं बैठकमा ‘नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल थालिएको बताइएको छ ।
बैठक कानून,न्याय तथा मानव अधिककार समितिको सभाकक्ष, सिंहदरबारमा बसिरहेको छ ।
टिप्पणीहरू