एमाले सांसदले ६ करोडभन्दा बढी घोटाला गरेको अख्तियारको ठहर
नेकपा (एमाले)का मधेश प्रदेश सभा सदस्य दिपेन्द्रकुमार ठाकुरसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । धनुषास्थित औरही गाउँपालिकाको अस्पताल निर्माणमा करोडौँ अनिमितता गरेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
०७८ मा अस्पताल निर्माणको लागि २४ करोड लागत अनुमान गरी बोलपत्र आह्वाना गरिएकोमा प्रतिष्ठा÷धुलिखेल÷एक्सिस एसियन जेभीले १२ करोड ३५ लाख कबोलसहित पेश गरे पनि सांसद ठाकुर तत्कालीन प्रबन्धक …