समाचार

तिलाका अध्यक्ष चढ्ने गाडी तोडफोड

जुम्लाको तिला गाउँपालिकाको अध्यक्ष मोतीलाल रोकाया चढ्ने गाडी तोडफोड भएको छ । अज्ञात समूहले ४ नम्बर वडा कार्यालयको परिसरमा पार्क गरिएको गाडी तोडफोड गरेको हो । कार्यालयले आयोजना गरेको ‘बालविवाहमुक्त वडा घोषणा कार्यक्रम’ मा सहभागी हुन पुगेका उनको गाडी परिसरभित्र पार्क गरिएको थियो । कार्यक्रम सकाएर फर्किने क्रममा गाडी सिसा फुटाइएको अवस्थामा फेला परेको गाउँपालिकाका सूचना अधिकारी बखतबहादुर हमालले बताए ।  जनआस्थासँग उनले भने,‘हिजो वडामा बालविव…

Page 345 of 2020