समाचार

वडाध्यक्षका छोरालाई खोलाको ठेक्का, सेटिङपछि प्रहरीको सुरक्षा

तनहुँको भिमाद नगरपालिकाले वडाध्यक्षका छोरालाई नदीजन्य पदार्थ उत्खनन्को ठेक्का दिलाउन भित्रभित्रै ठूलो सेटिङ गरेको पाइएको छ । नगरपालिकाको वडा नम्बर ७ स्थित सियाखानीमा स्थानीयले विरोध गर्दागर्दै प्रहरीको संरक्षणमा खोला उत्खनन् गरिएपछि यस्तो तथ्य खुलेको हो ।  शिवशक्ति क्रसर उद्योगले त्यहाँ धमाधम डोजर लगाएर बालुवा निकालिरहेको छ भने स्थानीयहरुको विरोधलाई रोक्न दर्जनौँको संख्यामा प्रहरी तैनाथ गरिएको छ । स्थानीय सरोकारवालाले बताएअनुसार उक्त उद्योगका मालिक ६ नम्बरका वडाध्यक्ष श्या…

Page 348 of 2019