समाचार

आईसीसीको पुरस्कार रकम कहाँ हरायो ? पुरस्कार माग्दा ओमानका खेलाडीहरू देश छोड्न बाध्य

एजेन्सी । गत वर्ष कश्यप प्रजापति ओमानको राष्ट्रिय क्रिकेट टोलीका सदस्य थिए र उनले क्यारेबियनमा भएको पुरुषहरूको आईसीसी टी-२० विश्व कपमा अष्ट्रेलिया र इंग्ल्याण्ड जस्ता टोलीहरूसँग प्रतिस्पर्धा गर्दै थिए । त्यो समयमा ओमान टोलीले कुनै जित हासिल नगरेपनि, विश्व कपमा सहभागिता ओमानका लागि एक दुर्लभ अवसर थियो । तर एक वर्षपछि, प्रजापति अमेरिकामा बसोबास गर्दैछन् टिमबाट नकआउट भएका छन् र ओमान क्रिकेटसँगको पुरस्कार रकमको विवादका कारण आफ्नो भविष्य सुरक्षित गर्न संघर्षरत छन् । उनका अनुसार अ…

Page 352 of 2019