बैठकका लागि रास्वपाको टोली बर्दिबास
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू मधेश झरेका छन् । प्रदेश समितिको पूर्ण बैठकमा सहभागी हुन कावा सभापति डोलप्रसाद अर्यालसहितको केन्द्रीय टोली महोत्तरी पुगेको हो ।
बर्दिबास अहिले बैठक चलिरहेको छ । जिल्लागत प्रगति विवरण, पदपूर्ति, संगठन सवलिकरण अभियान र प्रशिक्षण कार्यक्रम तयलगायत बैठकका एजेण्डा छन् ।
सभापति रवि लामिछानेको पक्षमा चलेको हस्ताक्षर अभियान, हुलाकी राजमार्गमा राजनीतिक यात्रा, बारा र सप्तरी जिल्ला समितिबारे आएको गुनासो सम्बन्धमा पनि बैठकमा छ…