समाचार

सुनको जलप लगाइएको बुद्धको मूर्ति चीनलाई उपहार

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपालले चीनलाई बुद्धको सुनको जलप लगाइएको मूर्ति उपहारस्वरूप प्रदान गरेको छ । चीनको युन्नान प्रान्तमा आज आयोजित विशेष समारोहमा युन्नान बौद्ध संघलाई ७० किलोग्राम तौलको उक्त मूर्ति हस्तान्तरण गरिएको छ । सुनको जलप लगाइएको उक्त मूर्ति बनाउन नेपाली मूर्तिकारहरूलाई करिब आठ महिना लागेको थियो । नेपाल–चीन कार्यकारी परिषद्का अनुसार ऐतिहासिक अवसरमा प्रदान गरिएको यस उपहारले दुई देशबीचको आध्यात्मिक तथा सा…

Page 283 of 2039