खतराको डिलमा पुगेकाहरुको खुलासा
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन ठ्याक्कै दुई महिना बाँकी छ । दुईमध्ये डेपुटी गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको संयोजकत्वमा बन्ने तीन सदस्यीय समितिले सिफारिस गर्नुपर्ने हुन्छ । त्यसका लागि ६ महिनादेखि निलम ढुंगाना तिम्सिनाले प्रचार थालेको देखिन्छ ।
उनले प्रचारमा ल्याएको व्यक्तिगत पेज निलम तिम्सिना डटकममा ‘सेलिब्रिटी’ स्टाइलका भिडियोसहित फोटाहरू राखिएका छन् । राजा वीरेन्द्रको पालामा प्राप्त पदकदेखि लेख र कतिपय समाचारसमेत त्यसमा …