अर्थ

उच्चस्तरीय आयोगद्वारा पुँजीगत खर्च बढाउनै पर्नेमा जोड

पूर्व अर्थसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आफ्नो अन्तरिम प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रतिवेदन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हस्तान्तरण गरिएको छ । प्रतिवेदनमा अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउन आवश्यक सुझाव दिइएको छ । समस्याग्रस्त सहकारीबाट उत्पन्न समस्या तत्काल सम्बोधन गर्नुपर्ने, सरकारले पूँजीगत खर्च बढाउनुपर्ने, भौतिक पूर्वाधारको पुनर्निर्माणमा तीव्रता दिनुपर्ने, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम…

Page 23 of 91