अर्थ

यति धेरै धरौटी बुझाइदिने श्रोतचाहिँ कुन होला ?

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत दोषी ठहरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई जेल बाहिरै बसेर मुध्दा लड्नका निम्ति रुपन्देही जिल्ला अदालतले अहिलेसम्मकै सबैभन्दा धेरै धरौटी माग गरेको छ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनीसङ्ग एक करोड रुपैयाँ धरौटी लिने आदेश एकछिनअगाडि सुनाएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले गत आइतबार लामिछानेसहित २२ जनाविरुद्ध पूरक अभियोजन दर्ता गरेको थियो । उनी तत्कालीन प्रबन्ध …

Page 22 of 91