अर्थ

ज्वाइँलाई नखुस्काउन ‘१२ भाइ’ को जोरजुलुम

रास्वपा सभापति रवि लामिछानेले विभिन्न सञ्चारकर्मीलाई १२ भाइको संज्ञा दिएर चर्चामा ल्याइएको यो विशेषण केन्द्रीय बैंकमा पनि भाइरल भएको छ । बैंक ऐन २०५८ पुनः संशोधनको क्रममा हालका करिब डेढ दर्जन कार्यकारी निर्देशकमध्ये एक दर्जन एकातिर र आधा दर्जन अर्कोतिर देखिएपछि उक्त आरोप त्यतातिर पनि सरेको हो । संशोधनको आवरणमा रचिएको खेल अघि बढेमा अर्को वर्ष ६ भाइ वरिष्ठ र १२ भाइ कनिष्ठको अवस्था उत्पन्न हुनेछ। बैंकले आवश्यक दफामा समयानुकूल संशोधनको निम्ति तालुक अड्डा अर्थ मन्त्रालयमार्फत संस…

Page 20 of 91