अर्थ

पत्रकारहरु हिँडेपछि गभर्नरको गला अवरुद्ध

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आज बिदाई गरिएको छ । पाँच वर्षे कार्यकाल भोलि सकिनुअघि आज दिउँसो बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट उनी औपचारिक रूपमा बिदा भए ।  बिहान साढे ११ बजेदेखि पत्रकार सम्मेलन र त्यसपछि बैंकका कर्मचारीहरुको तर्फबाट औपचारिक बिदाई कार्यक्रम राखिएको थियो । कर्मचारीलाई सम्बोधन गर्ने क्रममा उनले आफूले बैंकमा २०४२ वैशाख २ गतेदेखि सेवा प्रारम्भ गरेको र आगामी २ गते करिब ३७ वर्ष पूरा हुने सन्दर्भ उठाउँदा गला अवरुद्ध भएको हो । डेप…

Page 18 of 91