अर्थ

शिक्षकहरु हिँडेपछि पेटिकोट प्रदर्शन

लघुवित्त तथा सहकारी पीडितहरु अर्थनग्न भएर आन्दोलनमा उत्रिएका छन् । सरकारलाई दबाब दिन पीडित महिलाहरुले पेटिकोटसहित जुलुस निकालेका हुन् ।  क्षेत्रपाटीमा भेला भएका चार सयभन्दा बढी प्रदर्शनकारी असन, भोटाहिटी, भद्रकाली हुँदै केहीबेर अघि माइतीघर पुगेका छन् । प्रदर्शनमा केही महिलाले ‘माग पूरा नभए नांगो बन्न तयार छौँ’ लेखिएको कालो पेटिकोट देखाउँदै कालो कपडाले मुख बाँधेका छन् ।    शिक्षकहरुको जुलुस माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेपछि लघुवि…

Page 15 of 91