अर्थ

अरुको सदर,भट्टका हकमा म्याडम धरमर

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा हलो अड्काएको आरोप झेल्न विवश कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले आफू अनुकूलका फाइलहरु भने भटाभट सदर गरेको तथ्य खुलेको छ । सत्तारुढ दल नेपाली काँग्रेस र एमालेबीच बैंकका कार्यकारी निर्देशक गुणाकर भटट्लाई गभर्नरमा उकाल्न सहमति भए पनि तिम्सिनाले उनको राजीनामा स्वीकृत नगरिदिँदा एक महिनादेखि पद रिक्त छ । बैंक ऐनले कार्यकारी निर्देशक सोझै गभर्नरमा सिफारिस हुन नसक्ने कानुनी व्यवस्था गरेको हुँदा भट्टले राजनीतिक सहमतिसँगै राजीनामा दिएका हुन् …

Page 14 of 91