कुलमानको ठाडो पत्र,राष्ट्र बैंक दङ्ग
नेपाल विद्युत प्राधिकरणले बिजुलीको बक्यौता रकम नतिर्ने उद्योगहरुको बैंक खाता,शेयर खरिदबिक्री र धितो बन्धक रोक्का गर्न तीन निकायलाई पत्राचार गरेको पाइएको छ ।
चरण–चरणको संवाद र सहमतिपश्चात पनि उद्योगीहरुले बक्यौता रकम नतिरेपछि प्राधिकरणले हिजो राष्ट्र बैंक,धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको थियो । उद्योगहरुले बक्यौता तिर्न अटेर गर्दागर्दै सरकारले लाइन नकाट्न निर्देशन दिएपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले वैकल्पिक उपाय अपनाएको…