दुर्घटना

भूकम्पमा मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

आज बिहान टर्की र सिरियाको सीमाना नजिकै गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या १४ सय नाघेको छ । धेरै भवन र भौतिक पूर्वाधार ढलेका छन् ।बिहानको ७.८ रेक्टरस्केलको भूकम्पमा दुबै मुलकमा गरेर हालसम्म १४ सय जनाको ज्यान गइसकेको बताइएको छ । उता लेबनानमा पनि भूकम्पको ठूलो धक्का महशुस गरिएको थियो । टर्कीमा आज बिहान गएको भूकम्प झण्डै ८० वर्षपछिको शक्तिशाली र विनाशकारी हो । सन् १९३९ मा सोही रेक्टरस्केलको भुईंचालोमा ३० हजारभन्दा बढीको ज्यान गएको थियो । पछिल्लो २५ वर्षमा मात्र…

Page 74 of 114